YouTube Link

लुम्बिनी विकास कोषले महत्वपूर्ण क्षेत्रको सुरक्षार्थ सीसी क्यामरा जडान

Facebook Link

काठमाडौं: लुम्बिनी विकास कोषले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका महत्वपूर्ण क्षेत्रको सुरक्षार्थ १ सय ७५ वटा सीसी क्यामरा जडान गरिएको छ ।

लुम्बिनी विकास कोषले उद्यानमा १ सय ७५ वटा सीसी क्यामरा र टाढासम्मको वस्तु फोकस र जुम गरेर हेर्न त्यसमध्य २५ वटा पीटीजेड क्यामरा जडान गरेको छ । विकास कोषले ती सीसी क्यामरा पवित्र उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामका विभिन्न ठाउँमा जडान गरिएको जनाएको छ ।

जडान गरिएका क्यामरालाई अहिले एकै ठाउँबाट कन्ट्रोलिङ गर्न सकिने भएकाले लुम्बिनी क्षेत्रमा २४ घण्टै सुरक्षा निगरानी गरिने छ । सीसी क्योमरा प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोन एन्ड आईटी इन्सफ्राक्टक्चर परियोजना अन्तर्गत जडान भएको कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषमा राखिने कन्ट्रोल रुमबाट नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीले क्यामेरामार्फत मोनिटरमा लुम्बिनी क्षेत्रको गतिविधि नियाल्न सक्ने व्यवस्था मिलाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...