Texas College
YouTube Link

नाइजेरियामा लडाकु समूह बोको हरामले थापेको एम्बुसमा परी पाँच सैनिकको मृत्यु

Facebook Link

एजेन्सी: नाइजेरियामा लडाकु समूह बोको हरामले उत्तरपूर्वी धराप थापेर गराएको आक्रमणमा कम्तीमा ५ सैनिकको ज्यान गएको छ ।

गत बिहीबार नाइजेरियाको बोर्नो राज्यस्थित दाम्बोआ क्षेत्रमा बोको हराम लडाकुको गढमा कारवाही गर्न गएका नाइजेरियाका सैनिकलाई लडाकुले धराप थापेर आक्रमण गरेको नाइजेरियाली अधिकारीले जनाएका छन् ।

आक्रमणमा अरु दर्जनौं सैनिक हराइरहेको र अन्य केही घाइते भएको जनाइएको छ । अरु धेरै सङ्ख्यामा नाइजेरियाली सेना हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । नाइजेरियामा सक्रिय बोको हराम लडाकुले बेलाबेला सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...