Texas College
YouTube Link

सूडानमा लोकतन्त्रवादीमाथि सैन्य शासकले ज्यान लिने गरी आक्रमण गरेको विरोधमा हजारौं नागरिक सडकमा

Facebook Link

एजेन्सी: सुडानमा लोकतन्त्रको माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् । लोकतन्त्रवादीमाथि सैन्य शासकहरुले ज्यान लिने गरी आक्रमण गरेको विरोधमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका हुन् ।

राष्ट्रपति भवन नजिकै प्रदर्शनकारीहरुको रयाली पुगेपछि सात जना प्रदर्शनकारीको मृत्यु भएको छ । सुडानको सरकारी समाचार एजेन्सी ‘एसयूएनए’ ले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै प्रदर्शनका क्रममा सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि समाचारमा मृत्युको कारण र उनीहरुको परिचय भने खुलाइएको छैन ।

‘एसयूएनए’ अनुसार एक सय ८१ जना घाइते भएका छन् । जसमध्ये २७ जनालाई गोली लागेको छ । यसका साथै प्रदर्शनका क्रममा भएको झडमा परी सेनाका १० जवान पनि घाइते भएका छन् । यसअघि प्रदर्शनकारीसँग सम्बन्धित डाक्टरहरुको समितिले पाँच प्रदर्शनकारीको मृत्यु भएको बताएको थियो । समितिका अनुसार सैन्य परिषद्का मिलिशियाद्वारा चलाइएको गोली लागेर कयौं प्रदर्शनकारी घाइते भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...