YouTube Link

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति दलाई लामाको टिप्पणी

Facebook Link

एजेन्सी: तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नैतिक आदर्श नभएको टिप्पणी गरेका छन् । बीबीसीसँगको अन्तरवार्ताका क्रममा तिब्बती धर्मगुरुले ट्रम्पसँग नैतिक आदर्शको कमी रहेको जनाएका हुन् ।

भारतमा निर्वासित जीवन बिताइरहेका लामाले ट्रम्पको स्वभावबारे टिप्पणी गर्दै उनको मन बदलिरहने समेत बताए । अमेरिकासँग विश्वव्यापी जिम्मेवारी रहेको र ‘अमेरिका पहिलो’ नीति यो जिम्मेवारीबाट विमुख हुने किसिमको रहेको उनको भनाइ छ । आप्रवासनसम्बन्धी युरोपेली प्रवृत्तिबारे बोल्दै उनले ईयूले थप आप्रवासी स्वीकार गर्दै उनीहरूलाई शिक्षा र तालिम दिनुपर्ने बताए । त्यसो गर्दा ती आप्रवासी बलियो भएर आफ्नो देश फर्कने र देश बनाउन लामाको भनाइ छ ।

अन्तरवार्ताका क्रममा उनले तिब्बत फर्किने आशा अझै नमरेको तर चीन सरकारको सोच साँघुरो भएको बताए । उनले अन्तर्वार्ताका क्रममा आफ्नो उत्तराधिकारी महिला बनेमा उनी ‘आकर्षक’ हुनुपर्ने विवादास्पद धारणा व्यक्त गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...