YouTube Link

सेनेगल अफ्रिका कप अफ नेसन्सको प्रि-क्वाटरफाईनलमा प्रवेश

Facebook Link

एजेन्सी: साडियो मानेको दुई गोलको सहयोगमा सेनेगलले केन्यालाई पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा सेनेगलले केन्यालाई ३–० गोल अन्तरले हराएको हो । लिभरपुलका फरवार्डले पहिलो हाफको पेनाल्टी खेर फालेका थिए । उनको प्रहारलाई केन्याका गोलकिपर प्याट्रिक मातासीले असफल पारेका थिए । माने दोस्रो पेनाल्टीमा भने सफल रहे ।

७६औ मिनेटमा केन्याका फिलेमोन ओटीनोले खतरनाक ट्याकदै गरेपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । प्राप्त पेनाल्टी अवसरमा मानेले गोल गर्दै टोलीलाई सहज जित दिलाएका थिए । खेलमा अग्रता सेनेगलले ६३ औ मिनेटमा इस्माइला सर्रको गोलबाट लिएको थियो । ७१ औ मिनेटमा मानेले टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरेका थिए । सेनेगलले अब जुलाई ५ को प्रि–क्वाटरफाईनलको खेलमा युगान्डासंग प्रतिस्पर्धा गर्नेछ ।

समुह सीमा अल्जेरिया सतप्रतिशत जित सहित समुह विजेता बन्न सफल रह्यो । सेनेगल ६ अंक सहित उपविजेता बन्यो । तान्जेनिया अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...