YouTube Link

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज उपाधि दावेदार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

World Cup 2026
Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आज दावेदार भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । ईङग्ल्याण्डको बर्मिङघममा विश्वकप अन्तर्गत आज हुने खेल भारत र बंगलादेश दुबैको लागि महत्वपूर्ण खेल हो ।

भारतले पछिल्लो खेलमा ईङग्लयाण्डसँग पराजित हुँदै अपराजित यात्रा टुङग्याएको थियो । भारत सातौ खेलमा ईङग्लयाण्डसँग पराजित भएको थियो । भारतले जारी विश्वकपमा पाँचमा जित एकमा हार र एउटा खेलका वर्षाका कारण रद्द भएको थियो । भारतको सात खेलबाट एघार अंक छ । यता बंगलादेशको सात खेलबाट सात अंक छ ।

बंगलादेशले बाँकी रहेको दुबै खेलमा जित निकाले अन्तिम चारमा पुग्न सक्ने केही गणितिय सम्भावना बाँकी नै छ । अफगानिस्तानसँगको खेलमा चोटिल बनेका बंगलादेशी मध्यक्रमका ब्याटस्म्यान महमदुल्लाह आजको खेलमा फर्किने भएपछि बंगलादेशलाई राहत मिलेको छ । ईङग्ल्याण्डसँग खेलेको मैदानमा नै आज भारतले बंगलादेशसँग खेल्न लागेको हो ।

आज भारतले कमजोर प्रदर्शन देखिएको केदार जाधवको स्थानमा अनुभवी दिनेश कार्तिकलाई खेलाउन सक्नेछ । भारत र बंगलादेशबीचको खेल आज नेपाली समय अनुसार दिउँसो ३:१५ बजेबाट शुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...