YouTube Link

विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी सिरियामा कम्तिमा १२ जनाको मृत्यु

Facebook Link

एजेन्सी: सिरियाको अलेप्पो प्रान्तमा सिरियाली विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । अलेप्पो प्रान्तको अल-वाहिदी गाउँमा भएको क्षेप्यास्त्र आक्रमणमा अरु १५ जना घाइते भएका छन् । आक्रमणमा मृत्यु हुनेमा ५ जना बालबालिका रहेको जनाइएको छ ।

सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल-कायदासम्बद्ध हायात तहरिर अल-शामले उक्त आक्रमण गरेको हो । अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले आक्रमण गरेको हुनसक्ने सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ । पछिल्लो समय सेनाले विद्रोहीविरुद्ध हामा, इडलिब तथा अलेप्पो प्रान्तमा सैनिक कारवाहीलाई तीव्र पारिरहँदा पछिल्लो आक्रमण भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...