YouTube Link

अफ्रिकी मुलुक बुर्किना फासोको चर्चमा आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु

Facebook Link

एजेन्सी: अफ्रिकी मुलुक बुर्किना फासोमा एक चर्चमा आक्रमण हुँदा कम्तीमा ६ जनाको मारिएका छन् भने एक दर्जन बढी घाइते भएका छन् ।

राजधानी वागाडुगुभन्दा उत्तरमा रहेको डाब्लो शहरमा रहेको चर्चमा मानिसहरुले प्रार्थाना गरिरहेका बेला २० देखि ३० जनाको समूहमा आएका बन्दुकधारीले जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् । बन्दुकधारीको आक्रमणमा एक जना पादरी समेत मारिएको जनाइएको छ । चर्चमा आक्रमण भएपछि हाल डाब्लो शहरमा आतंकको त्रासले मानिसहरु बाहिर समेत निस्कन नसकेको एएफपीले जनाएको छ । यता नजिकै शिविर बनाएर बसेको सेनाले आक्रमणका बेला कुनै कारवाही नगरेको भन्दै स्थानीय आक्रोशित रहेको बताइएको छ ।

बुर्किना फासोमा पछिल्ला केही महिनायता इसाई धर्मावलम्बीलाई लक्षित गरी बेला बेला आक्रमण हुँदै आएका छन् । पछिल्लो आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट नभए पनि त्यस क्षेत्रमा सक्रिय इस्लामिक अतिवादीले यस्ता आक्रमणहरु गराउँदै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...