Texas College
YouTube Link

पाकिस्तानको बलोचिस्तानमा रहेको पाँच तारे होटलमा आक्रमण

Facebook Link

एजेन्सी: पाकिस्तानको बलोचिस्तानमा रहेको एक पाँच तारे होटलमा आक्रमण भएको छ । बलोचिस्तानको गदर बन्दरगाह शहरमा रहेको एक पाँच तारे होटेलमा आक्रमण भएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएको छ ।

स्थानीय समयअनुसार बेलुकी साढे चार बजे गदर शहरमा रहेको पर्ल कन्टिनेन्टल होटेलमा तीन वा चार जनाको समूहमा आएका बन्दुकधारीले जथाभावी गोली चलाउन शुरु गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरीले उक्त होटेलमा कोही पनि विदेशी नागरिक नरहेको र सुरक्षाबलको प्रतिआतंकवाद एकाईले जवाफी कारवाही शुरु गरेको जनाइएको छ ।आक्रमणमा कुनै मानवीय क्षति भने नभएको अधिकारीले जनाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

वि.सं.२०८२ पुस २० आइतवार १२:०८

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...