YouTube Link

जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत लिग लिडर वायर्न म्युनिख बराबरीमा रोकियो

Facebook Link

एजेन्सी: जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर वायर्न म्युनिख बराबरीमा रोकिएको छ ।गएराति भएको खेलमा वायर्न आरबी लेपजिङसंग गोलरहित बराबरीमा रोकिएको हो ।

लेपजिङको मैदानमा वायर्नका लियोन गोर्टेज्काको गोलले गोलको मान्यता नपाउदा वायर्नले बराबरी खेल्न बाध्य भएको हो । उनको भली गोल अफसाइड गोल भएको थियो ।यस्तै वायर्नका केहि उत्कृष्ट प्रहारहरु लेपजिङका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।बराबरीसंगै वायर्नले अन्तिम खेल अगाबै लगातार सातौं पटक बुन्डेस लिगाको उपाधि जित्नबाट बन्चित भएको छ ।अब वायर्नले उपाधिका लागि अर्को खेलसम्म कुर्नु पर्ने भएको छ ।

बराबरीपछि शीर्ष स्थानको वायर्नले ३३ खेलबाट ७५ अंक जोडेको छ । वायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा २ अंकले अघि रहेको छ । डर्टमण्डको ७३ अंक छ । तेस्रो स्थानको लेपजिङको ६६ अंक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...