YouTube Link

भारत सहितका मुलुकलाई इरानसँग तेल खरिद गर्न दिँदै आएको ‘अमेरिकी छुट’ अन्त्य गर्ने अमेरिकाको निर्णय

Facebook Link

एजेन्सी: अमेरिकाले इरानसँग तेल खरिद गर्नका लागि भारत सहितका मुलुकलाई दिँदै आएको छुट अन्त्य गर्ने निर्णय गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्दै आइरहेका मुलुकलाई सुविधा नथप्ने निर्णय गरेका हुन् ।

ह्वाइट हाउसका अनुसार भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई पनि अब अन्य मुलुकसरह इरानसँग तेल खरिद गर्न रोक लगाइएको हो । अमेरिकाले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध प्रभावकारी तुल्याउनका साथै इरानको निर्यात दर शून्यमा ल्याउनका लागि यो निर्णय गरिएको जनाएको छ । इरान सरकारको आयको मूख्य स्रोत समाप्त पार्न यस्तो निर्णय लिइएको ह्वाइट हाउसको जिकिर छ । गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान र ६ पश्चिमी मुलुकबीच भएको ऐतिहासिक परमाणु सम्झौताबाट अमेरिकालाई अलग गराएका थिए । सो घोषणा लगत्तै उनले इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाएका थिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

वि.सं.२०८२ भदौ २ सोमवार ०८:३०

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी...

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

वि.सं.२०८२ साउन २६ सोमवार ०७:४५

काठमाडौं: इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको...

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

वि.सं.२०८२ साउन १४ बुधवार ०९:३६

एजेन्सी: रूसको काम्चात्का पेनिन्सुलाको पूर्वी समुद्रतट नजिक ८.७ म्याग्निच्युडको शक्तिशाली...