Texas College
YouTube Link

श्रीलंकामा शृङ्खलाबद्ध विष्फोमा मृत्यु हुनेको संख्या २ सय ९० नाघ्यो

Facebook Link

कोलम्बो: आइतवार श्रीलंकामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ । प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन ।

आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।

टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए । उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन् । उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

घटनापछि श्रीलंकामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ । श्रीलंकामा सरकारले लगाएको कर्फ्यु आज बिहान ६ बजेबाट हटाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

वि.सं.२०८२ पुस २० आइतवार १२:०८

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...