YouTube Link

इस्लामिक स्टेट लडाकुद्वारा सिरियाली सरकार समर्थित लडाकुविरुद्धको आक्रमणमा २७ जनाको मृत्यु

Facebook Link

एजेन्सी: आतंकवादी संगठन इस्लामिक स्टेट लडाकुले सिरियाली सरकार समर्थित लडाकुविरुद्ध आक्रमण गर्दा २७ जनाको मृत्यु भएको छ ।

सिरियाको मध्य भागमा रहेको होम्स प्रान्तको मरुभूमीय क्षेत्रमा भएका आक्रमणमा सिरियाली सेनाका ४ सैनिक सहित सरकार समर्थित २७ लडाकुको मृत्यु भएको बेलायत रहेर सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।

आक्रमणमा इस्लामिक स्टेटका ६ लडाकुको पनि मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । पछिल्लो समय सिरियामा इस्लामिक स्टेट पराजित भएको बताइएपनि इस्लामिक स्टेटको पछिल्लो आक्रमणले सबैलाई चिकित पारेको बताइएको छ । पछिल्लो समय सिरिया र इराकमा यसअघि आफ्नो कब्जामा रहेको भू-भाग गुमाएपनि हाल इस्लामिक स्टेटका लडाकुहरु मरुभूमि तथा अन्य दुर्गम क्षेत्रमा रहेर छापामा आक्रमण गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...