Texas College
YouTube Link

ईरानी सेनालाई अमेरिकाले गर्‍यो आतंककारी संगठन घोषणा

Facebook Link

एजेन्सी: अमेरीकाले इरानको रिभोलुस्नरी गार्ड कर्प्स (आईआरजीसी) अर्थात् क्रान्तिकारी संगठनलाई विदेशी आतंककारी संगठन घोषणा गरेको छ । अमेरीकाले पहिलो पटक कुनै अरु देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको हो ।

अमेरीकी राष्टपति डोनाल्ड ट्रम्पले इरानको आईआरजीसीले पहिलेदेखि नै आतंककारीलाई समर्थन दिँदै आएको आरोप लगाएका छन् । ह्वाइट हाउसले इम्प्लिमेन्टिङ्ग इट्स ग्लोबल टेररिस्ट क्याम्पेन अर्थात् विश्वव्यापी आतङ्कवादी अभियानलाई लागू गर्ने यो संगठन बताएको छ । ट्रम्पले इरानले आतंकबादीलाई बढवा दिइरहेको समेत बताएका छन् ।

आईआरजीसीसँग सम्बद्ध थुप्रै संस्थामाथि अमेरिकाले मानवअधिकार उल्लंघनको आरोप लगाउँदै र आतङ्कवादको संज्ञा दिँदै प्रतिबन्ध लगाउँदै आइरहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानले एउटा सामान्य देश जस्तो व्यवहार गर्न सुरु नगरेसम्म प्रतिबन्ध र दबाबको रणनीति जारी रहने बताएका छन् ।

सन् १९७९ को इरानी क्रान्ति पश्चात इरानमा क्रान्तिकारी गार्डको गठन भएको थियो । इरानका साथ ट्रम्पले अन्तराष्ट्रिय परमाणु तोडेपछि यो दुई देश बीच तनाव बढ्दै गएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...