YouTube Link

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगको खेलमा टोटनहम र लिभरपुल विजयी

Facebook Link

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगको खेलमा टोटनहम र लिभरपुलले जित निकालेको छ । मंगलबारबाट शुरु भएको च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेलको पहिलो लेगमा टोटनहमको होम ग्राउन्डमा बलियो म्यान्चेस्टर सिटी १-० गोल अन्तरले पराजित भएको हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलको ७८औं मिनेटमा सन ह्युङ मिनले गरेको एक मात्र गोल टोटनहमको जितमा निर्णयक बन्न पुग्यो । यसअघि खेलको शुरुवाती समयमै सिटील पेनल्टी मार्फत अग्रताको मौका पाएको थियो । तर सर्जियो अग्युरोको प्रहारलाई टोटेनहमका गोलकिपर ह्युगो लोरिसले बचाएका थिए । यी दुईबिचको दोश्रो लेगको खेल सिटीको होम ग्राउन्ड ईतिहादमा हुनेछ ।

यस्तै अर्को क्वार्टरफाईनलको पहिलो लेग खेलमा लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको छ । पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो । होम ग्राउन्डमा भएको खेलमा लिभरपुललाई जिताउन नाबी केईटा र रोबर्टो फिर्मिन्होले एक एक गोलको योगदान गरेका थिए । यी दुईबिचको दोश्रो लेगको खेल एफसी पोर्टोको होम ग्राउन्डमा हुनेछ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...