Texas College
YouTube Link

इजिप्टको प्रायद्विपमा सैन्य कारबाहीबाट ४६ लडाकुको मृत्यु

Facebook Link

एजेन्सी: इजिप्टको सेनाले मुलुकको सिनाई प्रायद्विपमा गरेको सुरक्षा कारवाहीमा ४६ जना इस्लामिक अतिवादी मारिएका छन् ।

पछिल्लो समय इजिप्टको सेनाले सिनाई प्रायद्विपको उत्तर तथा मध्य क्षेत्रमा गरेको सैनिक कारवाहीमा ४६ जना ‘अति नै खतरनाक’ इस्लामिक अतिवादी मारिएको इजिप्टको सेनाले जनाएको हो । यद्यपि सेनाले सैनिक कारवाही गरेको मिति तथा स्थानबारे भने केही खुलाएको छैन ।

त्यसबाहेक सैनिक कारवाहीका क्रममा अरु १ सय भन्दा धेरै संदिग्ध लडाकुलाई पक्राउ गरिएको, २ सयभन्दा धेरै विष्फोटक सामग्री बरामद गरिएको तथा २० भन्दा धेरै कार तथा अन्य सवारी साधन नियन्त्रणमा लिइएको जनाइएको छ । इजिप्टको सेनाले सन् २०१८ को फेब्रुअरी महिनायता सिनाई प्रायद्विप तथा मुलुकका अन्य क्षेत्रमा सक्रिय रहेको भनिएका इस्लामिक अतिवादीविरुद्ध सैनिक कारवाही गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले भने सेनाको सैनिक कारवाहीमा मानवअधिकार हननका विभिन्न घटना हुने गरेको र त्यसमा सेनाको हात रहने गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...