Texas College
YouTube Link

मोडलिङ क्षेत्रका उदयीमान आशा लाग्दा मोडल सुबास थापा

Facebook Link

उदयीमान नव गायक सन्दीप थापाको ‘केही दिन म टाढा हुँदैछु’ बोलको गीतबाट म्यूजिक भिडियोमा मोडलिङ गरेका सुबास थापा म्यूजिक भिडियोमा अभिनय गर्न रुचाउने बताउँछन् ।

म्यूजिक भिडियोको आलवा उनी सञ्चार क्षेत्रमा पनि सक्रिय छन् । उनी हाल एपीवान टेलिभिजनमा प्रोड्युसरको रुपमा कार्यरत छन् । कार्य व्यस्तताले म्यूजिक भिडियोको अफर आए पनि उनी समय नमिलेका कारण म्यूजिक भिडियो खेल्न भने नभ्याएको बताए ।

निकट भविष्यमै उनी समय मिलाएर म्यूजिक भिडियोमा सक्रिय हुने अखबार नेपाललाई बताए । अखबार नेपाल डटकमको तर्फबाट उनको उज्ज्वल भविष्यको शुभ-कामना छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...