YouTube Link

रिमेक भर्सनमा चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा

Facebook Link

चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ फेरि एकपटक चर्चामा आएको छ । निर्माण भइरहेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ मा यो गीतलाई रिमेक गरेर राखिएपछि गीतको थप चर्चा भएको हो ।

‘आफ्नो मान्छे’ मा समावेश गीतलाई उदितनारायण झा, साधना सरगम, सम्भुजित बाँस्कोटा, प्रकाश श्रेष्ठ, दीपा झा लगायतले स्वर दिएका थिए भने स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले अभिनय गरेका थिए ।

काठमाडौंमा आयोजना गरेर औपचारिक गरिएको ‘यात्रा’ मा समावेश नयाँ भर्सनको गीत ‘चट्ट रुमाल’ मा मेलिना राई र धर्मेन्द्र सेवानको स्वर रहेको छ भने शब्द बाबुराम दाहालका हुन् । सम्राट शाक्यले निर्देशन गरेको फिल्म ‘यात्रा’ मा कथा पनि निदेशक शाक्यकै छ ।

यो फिल्मबाट मालिका महतले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । केशब भट्टराई प्रस्तुतकर्ता रहेको यो फिल्मले चैत्र २९ गतेलाई रिलिज मिति तोकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...