YouTube Link

दरबारमार्गकाे Rustic Roof मा वेलि डान्स

Facebook Link

काठमाडौं: राजधानीको मुटु दरबारमार्गमा रहेको चर्चित रेष्टुरेन्ट रुष्टिक रुफले (Rustic Roof) अन्तर्राष्ट्रियस्तरको वेलि डान्स आयोजना गर्न लागेको छ । नेपाल सरकारले शुरु गरेको पर्यटन बर्ष २०२० लाई पनि सहयोग पगोस् भन्ने उदेश्यले यहि माघ १० गते अर्थात जनवरी २४ मा आयोजना गर्न लागिएको वेलि डान्सको सम्पुर्ण तयारी पुरा भएको डार्कहर्ष इभेन्टका अध्यक्ष मनिष ढकालले जानकारी दिएका छन् ।

बेलायतमा समेत बिभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुत गरिदै आएको नतासा रोजको प्रस्तुति रहने वेलि डान्स नेपालमा रुष्टिक रुफले गर्न लागेको हो । पारिवारिक माहोलमा आयोजना गर्न लागिएको उक्त सांगीतिक र वेलि डान्स कार्यक्रममा दुइ सय भन्दा बढी आगन्तुकलाई स्वागत गर्ने लक्ष्य राखिएको इभेन्टका अध्यक्ष ढकालले बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...