YouTube Link

सभामुखका लागि निर्णायक छलफलका लागि पुष्पकमल दाहाल बालुवाटारमा

Facebook Link

काठमाडौं: सभामुख चयनको निर्णयक छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पाँच दिनको संवादहिनता तोड्दै प्रधानमन्त्री ओली र दाहालले बिहीबार छलफल गरेका थिए । उक्त छलफल सकारात्मक भएपछि आज निर्णयक छलफल हुन लागेको हो । प्रचण्डले अडान नछोडेपछि ओली लचक हुने संकेत देखिएको स्रोतले जानकारी दिएको छ ।

आजको छलफलले नेकपाभित्र अबको सभामुख को भन्नेमा निर्णय आउन सक्ने सम्भावना छ । पूर्व माओवादीतर्फबाट सभामुखका लागि चर्चामा रहेका नाममा अग्नि सापकोटा, पम्फा भुषाल, देव गुरुड छन् । यस बाहेक पनि हरिबोल गजुरेल, जर्नादन शर्मा या टोपबहादुर रायमाझी मध्येबाट पनि सभामुखका रुपमा प्रचण्डले प्रस्ताव गर्न सक्ने स्रोतको भनाइ छ । पूर्व माओवादीलाई नै सभामुख दिन ओली लचक बनेको खण्डमा नामका विषयमा भने ओलीको पनि रोजाई हुन सक्ने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...