Rajshow Bivag

‘मिस मंगोल नेपाल २०१९’को ताज सिभिराले चुमिन्

Departmant of helth services

काठमाडौं: ताप्लेजुङकी सिभिरा लामाले ‘मिस मंगोल नेपाल २०१९’को ताज चुमेकी छिन् । मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि समेत हात पारेकी लामाले उपाधिका साथमा एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरेकी छिन् ।

रिडी ग्रुप लिमिटेडको शिर्ष प्रायोजक रहेको प्रतियोगितामा रोल्पाकी रेनुका पुन फस्ट रनरअप सहित मिस मंगोल स्टेट ५ को उपाधि हात पर्दा काठमाडौंकी यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान आयोजित प्रतियोगितामा ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयर स्टाइलिस निलडेभिड कटवाल र कोरियोग्राफर रोजिन शाक्यलाई ‘मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर’ प्रदान गरिएको थियो ।

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

वि.सं.२०८० चैत ७ बुधवार ०९:३६

  काठमाडौं : कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं...

गायक सुदिप पन्तको ‘ओउ ओउ ताकेया’ सार्वजनिक

गायक सुदिप पन्तको ‘ओउ ओउ ताकेया’ सार्वजनिक

वि.सं.२०८० फागुन ३० बुधवार १५:०१

  काठमाडौं: लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा...

बाल साहित्यकार तथा चित्रकार आध्या वैदेहीको बालमनोविज्ञानमा आधारित पुस्तक ‘डबल ट्रबल’ विमोचित

बाल साहित्यकार तथा चित्रकार आध्या वैदेहीको बालमनोविज्ञानमा आधारित पुस्तक ‘डबल ट्रबल’ विमोचित

वि.सं.२०८० फागुन २० आइतवार १५:२४

  काठमाडौं: बाल साहित्यकार तथा चित्रकार आध्या वैदेही शाहको पुस्तक...

बबिना भट्टराई र सरला श्रेष्ठको ‘गुनासो’  सार्वजनिक

बबिना भट्टराई र सरला श्रेष्ठको ‘गुनासो’  सार्वजनिक

वि.सं.२०८० फागुन २० आइतवार ११:४६

  गुनासो तिमीसँग केही छैन, तिमी मसँग टाढिंदै गयौ धेरै...

आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

वि.सं.२०८० फागुन १३ आइतवार १७:२६

  काठमाडौं: कवि अमरदीप सुनुवारको एकल कविता वाचन कार्यक्रम सम्पन्न...

गणेश ईशाराको १४औं एकल ‘अल नेपाल कमेडी शो २०८१’ हुदै

गणेश ईशाराको १४औं एकल ‘अल नेपाल कमेडी शो २०८१’ हुदै

वि.सं.२०८० फागुन ९ बुधवार १३:२१

  काठमाडौं: ‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल...