YouTube Link

सुगम, बर्षा र तृष्णा ‘पिस एण्ड यूनिटी अ म्यूजिकल टुर’मा

Facebook Link

काठमाडौं: युरोपका विभिन्न देशका सहरहरुमा सांगीतिक कार्यक्रम हुने भएको छ । पिस एन्ड ब्यूटिफूल चिल्ड्रेन वेलफेयरको आयोजनामा ‘पिस एण्ड यूनिटी अ म्यूजिकल टुर’ नाम दिइएको यस कार्यक्रममा असोजको २७ गतेदेखि कात्तिकको ७ गतेसम्म गायक सुगम पोखरेल, नायिका वर्षा राउत र गायिका तृष्णा गुरुङ सहभागी हुनेछन् ।

कार्यक्रम डेनमार्क, बेल्जियम र पोर्चुगल हुनेछन् । कार्यक्रमले देशमा रहेका निमुखा तथा असाहय बालबालिकाहरुको आधारभुत आवश्यकता पुरा गर्नुका साथै उनीहरुको शिक्षा दिक्षामा सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...