Texas College
YouTube Link

कथाकार धर्म सापकोटाको `बाटो´ प्रकाशनको तयारीमा

Facebook Link

काठमाडौं: कथाकार धर्म सापकोटा ‘राजु’को तेस्रो कृति कथा संग्रह `बाटो´ प्रकाशनको तयारीमा रहेको छ ।

युरेका पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको पुस्तकमा सापकोटाका १५ वटा कथाहरु समावेश छन् । बाह्र बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका सापकोटाका धेरैजसो कथाहरु बैदेशिक पृष्ठभूमिमा नै लेखिएका छन् भने कतिपय कथाहरु बर्तमान नेपाली समाजको प्रतिनिधित्व गर्ने खालका रहेका छन् ।

किताव पढेपछि नेपालबाट बिदेश जान्छु भन्नेहरुलाई एकपटक राम्रोसँग सोच्न बाध्य बनाउने सापकोटाको दावी छ । यस अघि सापकोटाका एक लघुकथा संग्रह र एक बालकथा संग्रह प्रकाशित भईसको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...