YouTube Link

मनसुनमा रमाइलो मोजो ।

Facebook Link

मनसुनको समयलाइ बिदाइको लक्ष्य सहित पुरानो बानेश्वर हाइटमा रहेको मोजो बुटिक होटल पुरानो बानेश्वर हाइटमा यहि शनिबार बिशेष कार्यक्रम गर्देछ ।

बिभिन्न उत्सव र समयसमयमा मनोरञ्जनात्मक कार्यक्रममा मार्फत सेवाग्राहीलाइ आत्मसन्तुष्टि गराउदै आएको मोजो बुटीक होटलले मनसुनलाइ लक्षित गरी नयां किसिमको कार्यक्रम आयोजना गर्न लागेको छ ।

मोजो मनसुन नाम दिइएको कार्यक्रमम आयोजना गर्न लागेको मोजो बुटिक होटलले यहि शनिबार अर्थात साउन ४ गते होटल परिसर पुरानो वानेश्वर हाइटमा दिउसो १ बजे देखि बिभिन्न कार्यक्रमको आयोजना गर्देछ ।

होटलका महाप्रवन्धक तथा डार्कहर्ष इभेण्टका चेयरम्यान मनिष ढकालका अनुसार कार्यक्रममा चर्चित सांगेतिक ब्याण्ड फ्युजन मन्त्रले आफ्नो प्रस्तुति दिनेछ भने संगै डिजे एसले पनि आफ्नो प्रस्तुति देखाउने छ ।

मोजो होटलमा हुने अन्य सांगेतिक प्रस्तुति संगै नृत्यको मनोरञ्जन लिन सकिने छ । होटलले मोजो मनसुन कार्यक्रमम अन्तर्गत पहिलो चरणमा गर्न लागेको यस्तो कार्यक्रमले आम मानिसको मन जित्ने महाप्रवन्धक ढकालले बताउनु भयो ।

करिव चारसय जनाको सहभागिता रहने अपेक्षा गरीएको कार्यक्रममा आउने सेवाग्रहीले बिभिन्न किसिमका खानका परिकारको स्वाद लिन सक्नछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...