Texas College
YouTube Link

सुमन राव बनिन् मिस इन्डिया २०१९

Facebook Link

एजेन्सी: राजस्थानकी सुमन राव सन् २०१९ को मिस इन्डिया घोषित भएकी छिन् । अन्तिम चरणको प्रतिस्पर्धाबाट राव यस वर्षको मिस इन्डिया बन्न सफल भएकी हुन् । उनलाई २०१८ की मिस इन्डिया अनुक्रिती भासले मिस इन्डियाको ताज पहिराइदिएकी थिइन् ।

छत्तीसगढकी सिवानी जाधव मिस ग्रान्ड इन्डिया र स्रेया शंकर मिस इन्डिया युनाइटेड कन्टिनेन्ट घोषित भइन् । अन्तिम चरणको सो कार्यक्रममा बलिउड अभिनेत्री कटरिना कैफ र बिक्की कौशलले नृत्य प्रस्तुत गरेका थिए । निर्देशक करण जोहर र मनिश पौलले सञ्चालन गरेको सो कार्यक्रममा उनीहरुलाई मिस वर्ल्ड २०१७ मानुसी छिल्लरले समेत सघाएकी थिइन् ।

कार्यक्रममा हुमा कुरेसी, दिया मिर्जा, नेहा धुपिया, चित्रांगदा सिंहलगायतको समेत उपस्थिति रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...