YouTube Link

आयो चुरामणि खनाल र मनु कुवाँरको ‘यो माया खत्रा’

World Cup 2026
Facebook Link

काठमाडौं: सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवाँरको लोक दोहोरी ‘यो माया खत्रा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

खनालको शब्द, संगीत र आवाजमा रहेको गीतमा मनु कुवाँरले साथ दिएकी छिन् ।

 

रैला पप टिपिकल रुपमा सार्वजनिक लोक दोहोरी गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको मुख्य अभिनय रहेको छ ।

 

म्यूजिक भिडियो पर्यटकिय, धार्मिक तथा ऐतिहासिक स्थलमा छायांकन गरी तयार पारिएको छ । गीतले प्रेमको सन्देश साथै अहिलेको परिस्थितिमा विश्वसनिय प्रेमको विषयलाई उठान गरेको छ ।

 

लुम्बिनी र कपिलवस्तु लगायतका स्थानमा तयार परिएको गीतको एरेन्ज मिक्सिङ हेमन्त शिशिर र  रेकर्डिस्टमा विरेन बिसिले साथ दिएका छन् ।

 

म्यूजिक भिडियोको निर्देशन निशान एस के गरेका छन् भने दिपक गिरिले छायांकन गरेका छन् । म्यूजिक भिडियोको सम्पादन प्रकाश धमलाले गरेका छन् ।

 

सर्जक खनालले आगामी दिनमा आफ्ना नयाँ-नयाँ सिर्जनाहरु बजारमा ल्याउँदै जाने बताएका छन् । खनालको यो भन्दा पहिला राष्ट्रिय गीत नबिर्सौ विरताको गाथा सार्वजनिक भैसकेको छ ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...