YouTube Link

एसएसपी तामाङको ‘आमा’को म्यूजिक भिडियो सार्वजनिक {भिडियो सहित}

World Cup 2026
Facebook Link

काठमाडौं: वरिष्ठ गीतकार तथा एसएसपी टेक तामाङको ‘आमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

दिपा लामाको स्वर रहेको उक्त गीतलाई पावल चाम्लिङले कम्पोज गरेका छन् भने चाँद सिंहले एरेन्ज गरेका हुन् ।

 

‘आमा गीतमा आमाको माया र छोराछोरीलाई हुर्काउन गर्नुपर्ने जिम्मेवारी आमाले बाहेक कसैले दिन सक्दैन’ भन्ने मुल सन्देशका साथ गीत तथा म्यूजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

 

उक्त गीतमा सौजन सुब्बा‚ रोहनी लामा‚ सुम्दिमा चाम्लिङ राई‚ सजन मगर‚भोलाराम धिताल‚ दुर्गा धिताल र कृष्ण राईले फिचरिङ गरेका छन् ।

 

म्यूजिक भिडियोको छायांकन नरेन मोक्तानले गरेका हुन् भने भिडियोको निर्देशन देवजंग थापाले गरेका हुन् ।

 

गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशनमा आइसकेका छन् ।

{भिडियो सहित}

नेपाल सुपर लिग (एनएसएल)मा आज धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिष्पर्धा हुँदै

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...