YouTube Link

सञ्चारकर्मी तथा रचनाकार मनोज केसी समयको ‘कहिले बन्छ देश’ सार्वजनिक {भिडियो सहित}

Facebook Link

काठमाडौं: सञ्चारकर्मी तथा रचनाकार मनोज केसी समयको शब्दमा रहेको ‘कहिले बन्छ देश’ बोलको गीत युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । चर्चित रियालिटी सो ‘लोक स्टार’का टप ४ मा पर्न सफल गायक रामकुमार नेपालीले उक्त गीतमा स्वर दिएका छन् ।

गीतमा रचनाकार केसीले नेपालमा भईरहेको वर्तमान राजनीतिक व्यथितिले गर्दा भ्रष्ट्रचार, लुटपाट, बलात्कार जस्ता जघन्य अपराध बढिरहेका बेला अन्यायमा परेकालाई न्याय दिलाउन नसकेर पहुँचवालाहरुको दवावमा सोझा सिधा जनतालाई विभिन्न बहानामा दु:ख कष्ट व्यहोर्नुपरेको यथार्थ भावलाई शब्द मार्फत उजागर गरेका छन् । रचनाकार केसीले समृद्धिको नाममा सँधै भ्रष्ट्रचारले चुर्लुम्म डुबेको नेपाल कहिले बन्छ देश भनेर प्रश्न गरेका छन् ।

राजेश बर्देवाको संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतको म्यूजिक भिडियोमा गायक स्वयं रामकुमार नेपाली र श्रेया गौतमले जिवन्त अभिनय गरेका छन् भने डीआर सुजनको निर्देशनमा बनेको सो भिडियोलाई रक कुशललीले छांयाकन गरेका छन् ।

{भिडियो}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...