YouTube Link

स्वाबलम्बन लघुवित्तको नाफा ४ दशमलव ६४ प्रतिशतले बृद्दी

World Cup 2026
Facebook Link

काठमाडौं:  स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको नाफा गत वर्षभन्दा यस वर्ष ४ दशमलव ६४ प्रतिशतले बढेको छ । कम्पनीले कात्तिक २४ गते सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा यस वर्ष रू. १२ करोड ७७ लाख ७ हजार खुद नाफा गरेको उल्लेख छ । गत वर्ष यस अवधिमा रू. १२ करोड २० लाख ४३ हजार नाफा गरेको थियो ।

 

यस वर्ष कम्पनीको सञ्चालन नाफा ४ दशमलव ६४ प्रतिशतले बढेको छ । गत वर्ष रू. १९ करोड ३७ लाख १९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २० करोड २७ लाख १० हजार यो नाफा गरेको हो । २६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २३ दशमलव ९३ प्रतिशत बढेर रू. १ अर्ब ६८ करोड ६७ लाख ८७ हजार कायम भएको छ ।

 

गत वर्षभन्दा कम्पनीले २१ प्रतिशत बढी रू. ९ अर्ब ६८ करोड ४३ लाख ९८ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा २ दशमलव ९२ प्रतिशत बढी रू. १५ अर्ब ४८ करोड ५८ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९५ प्रतिशत पुगेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ६४ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. ३१२ दशमलव ८७ रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...