YouTube Link

जाल्पा सामुदायिक लघुवित्त संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) शुक्रबार खुल्दै

Facebook Link

 

काठमाडौं: जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले शुक्रबादेखि  १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

 

साधारण सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

 

बाँकी सुरक्षित ४ लाख ८७ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याएको छ ।

 

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २ सय २० कित्तासम्मका लागि माग गर्न पाउनेछन् ।

 

सेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भइ छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ ।

 

कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको संस्था हो ।

 

यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका-८, सिमलचौर, कास्कीमा रहेको छ ।

 

हाल वित्तीय संस्थाले राष्ट्रियस्तरमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुगमन  कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै  आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...