YouTube Link

सीताराम गोकुल मिल्क्सले विभिन्न उत्पादनहरु बजारमा ल्यायो

Facebook Link

काठमाडौं:  सीताराम गोकुल मिल्क्स काठमाण्डौ प्रालिले विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ बर्ष पुगेको शुभ अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको हो ।

 

सीताराम दूध आमनेपालीहरुले विगत २५ बर्षदेखि सेवन गर्दै आइरहेका छन्। आधुनिक प्रविधिसँगसँगै सीतारामले आमनेपालीको भान्सामा आवश्यक पर्ने सीताराम दूध, सीताराम घिउ, पनिर बटर र चिनीसहित र चिनीरहितको दही, सीताराम फ्रेस मिल्क तथा लस्स्सी बजारमा बिक्री बितरणमा ल्याएको हो।

 

केडिया अर्गनाइजेसनको भागिनी संस्थाका रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कसको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ । सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो ।

 

एउटा दूग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए। ‘हामीले आमग्राहकको सल्लाह र सुझाव बमोजिम सीतारामका उत्पादनहरु बजारमा ल्याएका छौँ र आमसर्बसाधरण सबैले सजिलै बिभिन्न डिपार्टमेन्टल स्टोरजस्तै भाटभटेनी, बिगमार्टलगायत अन्य मार्ट तथा पसलहरुमा पाउनुहुनेछ’, उनले भने, ‘सीतारम डेरीको आफ्नै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्नुहुनेछ ।’

 

यो पनी पढ्नुहोस् :

एमडीएमएस लागू गरिए पनि मोबाइल सेट बन्द नगरिने

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...