YouTube Link

नेपाली अटो बजारमा रनर मोटरसाइकलको डिस्काउन्ट अफर

Facebook Link

काठमाडौं:  नेपाली अटो बजारमा बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलले डिस्काउन्ट अफर ल्याएको छ । नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको हो ।

नेपाली अटो बजारलाई थप ऊर्जा प्रदान गर्न रमन मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा सीधै नगद २१ हजार रुपैयाँ छुट दिने भएको छ । प्रत्येक मोटरसाइकलको खरिदमा २० फ्री सर्भिसिङका साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने भएको छ।

हाल रनर मोटर्सले जम्मा १ लाख १० हजार रुपैयाँ पर्ने कम मूल्यका ८० सीसीदेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको र दिनदिनै बजार बढ्दै गएको कम्पनीले जनाएको छ ।

नेपाली अटो बजारमा ग्राहकले रनरका सबैजसो मोडलमा रुचि राखेका छन् भने रनर हक २०० सीसीको अफरोड मोटरसाइकललाई अत्याधिक मन पराइको कम्पनीले जनाएको छ । कुनै पनि पुरानो मोटरसाइकलको एक्सचेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मुल्यांकन गरिने कम्पनीले जनाएको छ।

यो पनि  पढ्नुहोस् :

प्रभु क्यापिटल लिमिटेडले कम्प्युटर सीपीयू सहयोग वितरण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...