सांग्रिला डेभलपमेन्ट बैंकको असनमा नयाँ शाखा
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १३:४६
1.3K
shares
काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मुटु असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कार्तिक ६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।
बैंकले उक्त शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ् सेवा सुविधाको थालनी गरेको छ । बैंकले हाल ९२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत ग्राहकहरुलाई आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १३:४६




















