YouTube Link

प्रधानमन्त्रीद्वारा जारी दशैंको शुभकामना सन्देश विवादमा, निसान छापमा नेपालको पुरानै नक्सा

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज सप्तमीका दिन जारी गरेको दशैंको शुभकामना सम्बन्धी सन्देश विवादमा परेको छ ।

जारी सन्देशमा प्रयोग भएको निसान छापमा नेपालको पुरानै नक्सा राखिएको छ ।

अघिल्लो दिन भारतीय जाजुससँग भेट् गर्नु र भोलिपल्ट प्रधानमन्त्रीले नै नेपालको वास्तविक नक्सा प्रयोग नगर्नुले गम्भीर प्रश्न उठाएको भन्दै चौतर्फी रुपमा आलोचना भएको छ ।

सरकारले भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्शा जारी गरेको थियो । संविधान संशोधन गरेर नयाँ नक्सा प्रयोगमा पनि ल्याइएको थियो ।

तर प्रधानमन्त्री ओलीले नै दशैंको शुभकामना दिने क्रममा प्रयोग गरेको निशान छापमा पुरानो नक्सा प्रयोग गरेपछि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लिम्पियाधुरारहित नेपालको नक्सा प्रधानमन्त्रीले प्रयोग गरेको भन्दै गम्भीर विमति जनाएका छन् ।

उनले नक्सामै असुरक्षित भएको भन्दै जग्गा फिर्ता गर्ने अभियान जारी राख्ने कि यहाँको नेतृत्वमा बिसर्जन गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...