YouTube Link

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

Facebook Link

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध प्रधानमन्त्री ओली पक्षका प्रदेशसभा सदस्यहरु लगायतले संसदीय दलमा १८ जना प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव यसअघि दर्ता गराएका थिए ।

दलको कार्यालयमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार दलको बैठकमा निर्णयार्थ पेश भएको थियो ।

दलकी प्रमुख सचेतक सीता नेपालीले दलको कार्यालयमा पेश भएको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत भएको घोषणा गरिन् ।

अविश्वासको प्रस्तावको विपक्षमा १८ जना प्रदेशसभा सदस्यहरुले मत राखेका थिए ।

प्रचण्ड पक्षीय १० जना र माधव नेपाल पक्षीय ८ जना प्रदेशसभा सदस्य सहभागी रहेको दलको बैठकले अविश्वासको प्रस्ताव विफल पारेको छ ।

उता अविश्वासको प्रस्तावका लागि नेतृत्व गरेका ओली समूहका यामलाल कँडेल लगायतका नेताहरु भने संसदीय बैठकमा अनुपस्थित रहेका छन् ।

नवनियुक्त दलका प्रमुख सचेतक र सचेतकले पदभार ग्रहण समेत गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...