एभेरेष्ट बैंक लिमिटेडको नयाँ व्याजदर सार्वजनिक
वि.सं.२०७७ असोज २९ बिहीवार १२:०९
1.9K
shares
काठमाडौं: एभेरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले साधारण निक्षेपमा न्यूनतम २ देखि ४ प्रतिशत व्याजदर कायम गरेको छ भने मुद्दती निक्षेपमा न्यूनतम ५ दशमलव ५० प्रतिशतदेखि ७ दशमलव २५ प्रतिशत व्याजदर कायम गरेको जनाएको छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार १२:०९



















