YouTube Link

चन्द्रागिरी हिल्समा स्वदेशी पर्यटकलाई ५० प्रतिशत छुट

Facebook Link

काठमाडौं: स्वदेशी पर्यटकलाई लक्षित गर्दै चन्द्रागिरी हिल्स लिमिटेडले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । चन्द्रागिरीले केबुलकारदेखि रिसोर्टमा बस्न अर्थात  नाइट ‘स्टे’सम्मका लागि छुटको व्यवस्था गरेको छ ।

कोरोना भाईरस महामारीकाबिच सोचेजस्तो आन्तरिक पर्यटकको ‘फ्लो’ नभएपनि असोज १ गतेदेखि पर्यटक आउने क्रम बढेको छ । कोरोना भाईरस यो महामारीमा विदेशी पर्यटक आउने सम्भावना कम भएकोले स्वदेशी पर्यटनलाई ध्यानमा राखेर यो प्योकज ल्याएको कम्पनीले जनाएको छ ।

चन्द्रागिरीले आम नेपाली ग्राहकलाई लक्षित गर्दै तीन प्रकारको प्याकेज सार्वजनिक गरेको छ । उक्त प्याकेजअन्तर्गत स्वीट रुममा बस्न चाहने अतिथिले एक रातको साढे ६ हजार, डिलक्स रुपको साढे ७ हजार  र एजुकेटिभ रुममा बस्न चाहेनले ९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यहाँ दिएको सेवा सुविधा अत्यन्तै सस्तो हो । उहाँहरूले रुममा  बस्न र भोलिपल्टको ब्रेक फाष्ट त्यसैको प्याकेजमा पाउनु हुनेछ भने लञ्च तथा डिनर भने अतिथि आफैले रोजेर मन लागेको खान पाउने कम्पनीले जनाएको छ ।

चन्द्रगिरी काठमाडौंकै सबैभन्दा अग्लो स्थान २५५१ मिटरको उचाइमा रहेको प्राकृतिक सौन्दर्यको अनुपम स्थल हो । चन्द्रागिरी चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको साथै गौरी शंकर, गणेश तथा मनास्लु हिमाल अवलोकन सकिन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...