कुमारी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाकाे लागि आवेदन दिन आग्रह
वि.सं.२०७७ भदौ ९ मंगलवार २१:३३
1.5K
shares
काठमाडौँ: कुमारी बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।
कुमारी बैंकले एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको जनाएको छ ।

बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।
उक्त अवधिमा आवेदन नदिए पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुने बैंकले जनाएको छ ।
वि.सं.२०७७ भदौ ९ मंगलवार २१:३३



















