YouTube Link

नेपालमा कोरोना भाईरस नियन्त्रणका तीन मुख्य चुनौती

Facebook Link

काठमाडौं: नेपालमा कोरोना भाईरस महामारि नियन्त्रणकालागि तीन मुख्य चुनौती रहेको डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले  बताउनुभयो ।

 

नेपालमा सङ्घीय संरचना, स्वास्थ्य सेवा र मानिसको व्यवहारका कारण कोरोना महामारी नियन्त्रणमा चुनौती रहेको डा. भ्यान्डलियरले बताउनुभयो ।

 

नेपालमा विभिन्न तहका सरकारबीच कामको बाँडफाँड र नजिकको समन्वय गर्न सकिएमा महामारी नियन्त्रणमा सजिलो हुने तर समन्वयमा समस्या आयो भने सङ्क्रमणको समस्या थपिन सक्ने डा. भ्यान्डलियरले बताउनुभयो ।

 

दोस्रो चुनौती नेपालको स्वास्थ्य सेवा थप गुणस्तर सुधार र सर्वसुलभ बनाउनुपर्छ भने कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त स्वास्थ्यकर्मी र अस्पताल छन् कि छैनन् यसको तयारी गर्नुपर्छ

महत्त्वपूर्ण हुने बताउनुभयो ।

 

यस्तै सरकारले अहिले कोरोना महामारी नियन्त्रणमा लगानी गरिरहेको छ । यो बेलामा गर्भवती सेवा, सुत्केरी सेवा, खोप, दीर्घ रोग सेवा, पाको उमेरका मानिसलाई दिने स्वास्थ्य सेवालगायतका सेवा यी सबैलाई सर्वसुलभ र पहुँचयोग्य बनाइनुपर्छ ।

 

तेस्रो चुनौती कोरोनाबाट बच्नको लागि मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने जस्ता व्यवहार लामो समयसम्म प्रयोगमा आउनुपर्ने साथै मानिसलाई कोरोनाबाट बच्ने स्वास्थ्यका मापदण्ड जसरी भए पनि पालना गराउनु पर्ने डा. भ्यान्डलियरले बताउनुभयो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...