YouTube Link

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एनएमबि बैंकलाई दोस्रो पटक कर्जा दिँदै

World Cup 2026
Facebook Link

काठमाडौं: अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एनएमबि बैंकलाई कर्जा दिने भएको छ । अमेरिकी २५ मिलियन डलर कर्जाको लागि एनएमबि र आइएफसीबीच समझदारी भएको छ । एनएमबिले दुई बर्षको अवधिमा लगातार दुई पटक आइएफसीबाट कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा बाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।

उक्त समझदारीमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. र आइएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । यस वित्तीय समझदारीले कोभिड-१९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई लगानी गर्ने भनिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई विदेशी बैंक तथा वित्तिय संस्थाबाट कुल पुँजीको २५ प्रतिशतसम्म लगानी ल्याउन बाटो खुला गरेपछि एनएमबिले दोस्रो पटक कर्जाका लागि हस्ताक्षर गरेको हो । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एकवाएर गर्दैछ । यसका लागि एक्वायस प्रस्ताव पारित गराउँन असार २१ मा विशेष साधाणसभा समेत बस्दैछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...