YouTube Link

राष्ट्रिय बीमा कम्पनीद्वारा कोरोना कोषमा दुई करोड सहयोग

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रिय बीमा कम्पनीले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको पूर्व तयारी स्वरुप नेपाल सरकारले अपनाएको सुरक्षा कोषमा सहयोग गरेको हो ।

नेपाल सरकारले अहिले तीन वटै तहमा कोरोना भाइरस रोकथामको लागि काम गरिरहेको छ । बीमा कम्पनीले कोरोना रोकथाम कोषमा १ करोड ६५ लाख रुपैयाँ र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश सरकारलाई ५ लाख रुपैयाँको दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो । सहयोग सम्बन्धि निर्णय बीमा कम्पनीको संचालक समितिले चैत्र २० गते बिहिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...