पशुपात क्षेत्र र मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढ्यो
काठमाडौं: पशुपात क्षेत्र र मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्येको […]
प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै, सात वटा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौं: संसद पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने […]
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । माओवादी केन्द्रको […]
प्रचण्ड-नेपाल समूहको निर्णय, अलग-अलग भएर जाने
काठमाडौं: साविक नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर […]
एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष, केन्द्रीय सदस्यको नामावालीसहित पेरिसडाँडामा
काठमाडौं: माधवकुमार नेपाल पक्ष नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको […]
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै, सर्वोच्चको फैसलामा आधिकारिक धारणा तय गर्ने
काठमाडौं: साविक नेकपाको प्रचण्ड-नेपाल समूहले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ […]
आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौं: आज मार्च ८ अर्थात् १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार: […]
आगामी कदमका विषयमा छलफल गर्दै नेकपा संसदीय दलको अन्तिम बैठक सम्पन्न
काठमाडौं: साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सम्पन्न भएको छ । पुनस्थापित प्रतिनिधिसभाको पहिलो […]
ऋषि कट्टेलको नेकपालाई सर्वोच्चले दियो आधिकारिकता, ओली-प्रचण्डको नेकपा खारेज
काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी […]
किन भेटे प्रचण्ड -नेपाल समूहले सभामुख सापकोटालाई ?
काठमाडौ । संसद पुनस्थापनापछि बस्न लागेको संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटालाई नेकपामा पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार […]
सर्वोच्च अदालतले आज नेकपा ‘नाम’ को विवादमा फैसला दिँदै
काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने भएको […]
कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज काठमाडौं आइपुग्ने, आजै दोस्रो चरणको खोप अभियान शुरू
काठमाडौं: कोभ्याक्स कार्यक्रम अनुसार प्राप्त हुने कोरोनाविरुद्धको ३ लाख ४८ हजार खोप आज काठमाडौं आइपुग्दै छ […]






















