YouTube Link

नाइजेरियाको राष्ट्रपतिमा मुहम्मद बुहारी पुनः विजयी

Facebook Link

एजेन्सी: नाइजेरियाको राष्ट्रपतिमा मुहम्मद बुहारी पुनः विजयी भएका छन् । हालै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा ७६ वर्षीय बुहारी विजयी भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

सत्तारुढ अल प्रोग्रेसिभ कंग्रेसबाट फेरी उम्मेद्वारी दिएका बुहारीले १ करोड ५१ लाख मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिद्धन्द्धी तथा पुर्व उप–राष्ट्रपति समेत रहेका अटिकु अबुबकरले १ करोड १२ लाख मत प्राप्त गरेको आयोगले जनाएको छ ।

फ्रेबुअरी २३मा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजानिक भएलगत्तै पराजित उम्मेद्वार अबुबकरको पार्टी पिपल्स डेमोक्रेटिक पिडिपीले मतदानका क्रममा व्यापक अनियमिता भएको आरोप लगाएको छ । निर्वाचनको तिथि एक साता पछि सारेर सत्तारुढ दलले व्यापक धाँधली गरेको आरोप पिडिपीको छ ।

नाइजेरियामा फ्रेबुअरी १६मा तय भएको निर्वाचन प्राविधिक कारण देखाउदै एक साता पछि अर्थात फ्रेबुअरी २३मा सारिएको थियो । मतदानका क्रममा हिंसा समेत भएको थियो । हिंसामा दर्जनौको ज्यान गएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...