YouTube Link

केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च लेकाली क्षेत्रमा भारी हिमपात

Facebook Link

बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । सोमबारदेखि राती केही ठाउँमा हिमपात भएको र गएराती पनि जिल्लाका विभिन्न ठाउँमा हिमपात भएको छ । केही दिन अघिबाट मौसममा आएको परिवर्तनसंगै जिल्लाका उच्च लेकाली क्षेत्रमा भारी हिमपात भएको छ ।

हिमपातका कारण स्थानीयहरुको दैनिकी कष्टकर बन्दै गएको छ । हिमपातका कारण बैतडीको अनारखोलीमा सडक अवरुद्ध भएको छ । सुदूरपश्चिमका डडेल्धुरा बझाङ, डोटी, बाजुरा र दार्चुला लगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो ।

त्यस्तै कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा पनि हिमपात हुन थालेको छ । एक्कासी बढेको चिसोले विशेषगरी वृद्ध-वृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् । पटकपटकको हिमपातले हिउँदेबाली सप्रिनेमा भने किसान हर्षित छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...