YouTube Link

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

Facebook Link

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाईट्स भाईटमा नेपालबाट निर्णायकको रुपमा शंकर भुजेल मंगलबार सिक्किम प्रस्थान गरेका छन् । नेपालबाट भुजेल सहित ८ सदस्यीय टोलि त्यस तर्फ प्रस्थान गरेका छन् ।

मार्सल आर्ट्स अर्गनाइजेसनले प्रतियोगिताको लागि नेपाललाई निमन्त्रणा गरेको हो । प्रतियोगितामा विभिन्न ५ तौल समुहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । नेपालको तर्फबाट मिलन राई ५२ केजी तौल समुह, निश्चल तामाङ ५६ केजी तौल समुह, कमल आचार्य ६० केजी तौल समुह, मिलन तामाङ ६५ केजी तौल समुह र विनोद श्रेष्ठ ७० केजी तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा राजिव महर्जन, टिम मेनेजरमा किरण सिह साउद रहेको मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले जानकारी  दिएको छ ।

सहभागी टोलीलाई किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमकाबीच बिदाई गर्दै सफलताको शुभकामना दिएका छन् । प्रमुख डंगोलले खेलाडीहरुलाई जितेर आउन बाघभैरबको आशिर्वाद रहेको बताए । उसु खेलको विकास र विस्तारका लागि सधै आफु तत्पर रहेको समेत प्रमुख डंगोलको भनाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...