YouTube Link

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

Facebook Link

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै सरकारले आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै  एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिन शिक्षकहरूलाई आह्वान गरेको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकका मागप्रति गम्भीर रहेको भन्दै  विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को बजेट अधिवेशन  आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइन् । तर आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गरेर मात्रै प्रतिक्रिया दिने बताएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे छलफल गरेर मात्रै आधिकारिक धारणा तय गर्ने बताए । उनले ऐन जारी गर्नुपर्ने र विगतमा भएका सम्झौता समेत कार्यान्वयन गर्नुपर्ने अडान कायमै रहेको प्रतिक्रिया दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...