Texas College
YouTube Link

श्रीलंकामा राष्ट्रपति चुनावका लागि मतदान जारी

Facebook Link

एजेन्सी: श्रीलंकामा आज राष्ट्रपति चुनावको लागि मतदान जारी छ । विहान सात बजेबाट देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदानको क्रममा केही ठाउँमा हिंसाका घटना भएका छन् । बिहानै श्रीलंकामा उत्तर–पश्चिम क्षेत्रमा मतदाता बोकेको बसहरुमाथि गोली चलेको घटना आएको छ ।

गोलीबारीमा कसैको मृत्यु भएको खबर भने आएको छैन तर कयैन घाइते भएका छन् । एक सयभन्दा बढी बसको लाइनमाथि आक्रमण गर्नको लागि सडक किनारामा ब्लक नै बनाइएको पाइएको छ । इस्टरको समयमा चर्चहरुमा ठूलो आक्रमण भएपछि यो देशमा पहिलो ठूलो आक्रमण हो । उक्त आक्रमणपछि देशमा मुसलमानहरु प्रति घृणाको वातावरण कायम छ । श्रीलंकामा मतदानको लागि १ दशमलव ६ करोड मतदाताको नाम दर्ता छ ।

चुनावी मैदानमा अहिलेसम्मको सबैभन्दा धेरै ३५ उमेद्वार उठेका छन् । प्रतिस्पर्धीमध्ये पूर्व सचिव गोतबया राजपाक्षे र वर्तमान आवास मन्त्री सजित प्रेमदासा मुख्य प्रतिस्पर्धी मानिएको छ । चुनावी मैदानमा रहेका अन्य ठूला नाममा वर्तमान सांसद अनुरा दिसानायके र अवकास सेना कमाण्डर महेश सेनानायके छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...