YouTube Link

युएई विरुद्ध नेपाली फुटबल टोली घोषणा, अनन्त टोली बाहिर

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली फुटबलका स्टार डिफेन्डर अनन्त तामाङलाई बाहिर राख्दै नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको युएई विरुद्धको खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।

 

घुँडामा चोट लागेको अनन्तले बिहीबार युएईमा हुने खेल गुमाउने एन्फाले जनाएको छ । तर उनको चोट गम्भिर नभएका कारण घरेलु मैदानमा यमनविरुद्ध मंसिर ५ गते हुने खेलबाट फर्केने अपेक्षा गरिएको छ ।

 

नेपाल प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले डिफ़ेन्डरद्वय योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् । यस्तै मिडफिल्डर सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । नेपाली टोली आइतबार युएई जाने तयारी गरेको छ ।

 

नेपाली फुटबल टोली

गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर: लाकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...