माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
वि.सं.२०७९ साउन ३० सोमवार १०:४२
3.7K
shares
काठमाडौं: सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
वैठकमा आगामी निर्वाचनको तयारीका बारेमा छलफल हुने बताईएको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता भएको विषयमा पनि छलफल हुने बुझिएको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार १०:४२




















