YouTube Link

आजदेखि सहिद स्मारक ‘सी’ डिभिजन लिग हुँदै, पहिलो दिन दुई खेल हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघले आदेखि शुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिगको लागि छनोट चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

छनोटको पहिलो दिन दुई खेल हुनेछ । एन्फा कम्पलेक्समा हुने दिनको पहिलो खेलमा एफसी एस र सरस्वती नगर स्पोर्टस् क्लब बीच खेल हुनेछ । दोस्रो खेलमा आरसी फुटबल एकेडेम र ललितपुर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । ‘सी’ डिभिजन लिगको छनोटमा यसपटक ३८ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणका खेलहरु २७ जेठसम्म सञ्चालन हुनेछ । समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेका १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । लिगको दोस्रो चरण नकआउटका आधारमा हुनेछ । हरेक समूहका शीर्ष टोली ‘सी’ डिभिजनलाई बढुवा हुनेछ । दोस्रो चरण जेठ ३० बाट हुनेछ । छनोटका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र बुद्धि बिकास खेल मैदान लगनखेलमा हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...